Badi community based school in Nepalgung
आटे के हुन्न : वादी समुदायको सक्रियतामा सुर्खेतको भुप्रा खोला किनार वादी बस्तिमा स्थापना भएको विद्यालय । ३ कक्षासम्म संचालन भैरहेको विद्यालयमा डेढ सय बढी वादी बालबालिका अध्यनरत रहेका छन । डिएफआइडी नामक गैरसरकारी संस्थाको साढे ५ लाख सहयोगमा निर्माण सम्पन्न भएको हो । अब कक्षा ५ सम्म पुर्याउन सहयोग गरिदिन वादी समुदायले आग्रह गरेका छन। फोटो : अम्मर जिसी/मधेश एक्सप्रेस



Leave a Reply
You must be logged in to post a comment.