
कालिकोटका मनविर सुनारको हत्याको बिरोधमा शुक्रबार दलितहरुले बन्द गरे । यसैक्रममा बुटवलमा निकालिएको ¥याली फोटोः सीता बि .के.बुटवल रुपन्देही

पश्चिम लमजुङको भोजे गाउविकास समितिमा २०६८ कार्तिक १३ गते दलित तथा उत्पीडित वर्गको नेतृत्व क्षमता अभिवृद्धि तालिमको पुर्व पर्याटन तथा नागरिक उड्यान मन्त्रि एवं संविधानसभा सदस्य पृथ्वी सुब्बा गुरुङ उद्घाटन कार्यक्रममा वोल्दै ।
फोटोःअंभिर प्रसाद वि.क.

दलित सेवा संघ प्रसाखा दैलेख गमौडिले आयोजना गरेको दलित स-शक्तिकरणका लागि अभिमुखीकरण कार्यक्रमका अतिथिहरु । कार्यक्रम पुष २ गते सम्पन्न भएको थियो । फोटो कृष्ण विके दैलेख

६२ औ अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा मंसिर २४ गते अधिक रुपमा जातीय भेदभाव हुने क्षेत्रको रुपमा चिनिने दैलेख जिल्लाको ईलाका नं ४ मा रहेको ज्वाला उच्च मा.बि. वेस्तडामा विद्यालय स्तरीय जातीय भेदभाव विरुद्ध चेतना मुलक लोकगित प्रतियोगिता गित प्रस्तुत गर्दै प्रतियोगि । फोटो: कृष्ण बिके, दैलेख