दलित समाचार » कपिलबस्तु म फेरी एक दलित महिला को हत्या |
||
| कपिलबस्तु म फेरी एक दलित महिला को हत्या
Posted: March 25, 2010 कपिलवस्तु जिल्लाको पत्तारिया ५ सुजवालीमा चैत्र १२ गते एक आपसमा झगडा गरेर सोही ठाँउ बस्ने ५५ साल वर्षकी चन्द्रावतीदेवी पासीको हत्या भाएको हो । प्रहरीका अनुसार घटना मा सामेल ५ जानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवीप्रसाद कहर, जवाहिर लोनिया , कल्पना लोनिया र संतराम लोधा रहेका छन् । From: http://dineshbidiya.blogspot.com/ « Go Back |
Supporters / Sponsors :
