दलित समाचार » दलितलाई प्रशिक्षण
दलितलाई प्रशिक्षण
Posted: June 2, 2010
बारा -कास)- दलित वर्ग उत्थान समितिले कलैयामा दलित जनचेतना प्रशिक्षण कार्यक्रम गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा संविधानमै दलित आरक्षणका लागि जनदबाब दिने उद्देश्यले कार्यक्रम गरिएको समितिले जनायो । प्रशिक्षणमा जिल्लाका दुई सय ५० दलित सहभागी थिए । सहभागीले दलितलाई राज्यका सबै स्थानमा आरक्षण दिनुपर्नेमा जोड दिएका थिए ।
« Go Back
Supporters / Sponsors :