दलित समाचार » राष्ट्रिय दलित आयोगको आपत्ति |
||
| राष्ट्रिय दलित आयोगको आपत्ति
Posted: June 2, 2010 राष्ट्रिय दलित आयोगले आफ्नो सिफारिसमा पुनरावेदन अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दलाई गणतन्त्र दिवसको अवसरमा दिइएको पदककाबारेमा सार्वजनिक भएका टीकाटिप्पणीप्रति आपत्ति जनाएको छ । आयोगका सदस्यसचिव जीवन परियारले गृह मन्त्रालयद्वारा अतिगोप्य पत्रमार्फत् विभूषणका लागि दुईजना दलितको नाम सिफारिस गर्न गरेको पत्रको जवाफमा आफूले न्यायाधीश बागचन्द र म्यान्माका लागि नेपाली राजदूत गुणलक्ष्मी विश्वकर्माको नाम पठाएको स्पष्ट गर्नुभयो । सार्वजनिक भएका टीकाटिप्पणीपबाट सिङ्गो दलित समुदायको अपमान भएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । « Go Back |
Supporters / Sponsors :
