दलित समाचार » दलित बालबालिकाका लागि महायज्ञ
दलित बालबालिकाका लागि महायज्ञ
Posted: June 8, 2010
तनहुँ/दलित तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएका भानु-६ को श्री मनकामना सामुदायिक विद्या मन्दिरको सहयोगार्थ सोमबारबाट सुरु गरिएको श्रीमद् भागवत सप्ताहव्यापि ज्ञान महायज्ञको दोश्रो दिन १ लाख २५ हजार रुपैयाँ दान संकलन भएको महायज्ञ मुल समारोह समितिका अध्यक्ष गणेशभक्त घिमिरेले जानकारी गराउनु भयो । प्रख्यात वाचक पण्डित श्री बालकृष्ण अर्यालले भागवत वाचन गर्नु भएको छ ।

« Go Back
Supporters / Sponsors :